site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३५ हजार ८५७ 

काठमाडौं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३५ हजार ८५७ पुगेको छ । 

गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा इजरायली सेनाले ५७ प्यालेस्टाइनीको ज्यान लिएको छ । ९३ जना घाइते भएका छन् । 

अक्टोबर २०२३ मा प्यालेस्टाइन–इजरायली संघर्ष सुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३५ हजार ८५७ पुगेको छ । ८० हजार २९३ जना घाइते भएका छन् ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro