site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
सहकारीका बचतकर्ताले गरे माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । सरकारले आफूहरूको मागप्रति गम्भीरता नदेखाएको भन्दै सहकारीका बचतकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी बचत अपचलनकर्तालाई कारबाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरे पनि कार्यान्वयन नभएको भन्दै बचतकर्ताले शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । 

सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुसलभ केसीले बताए । सहकारी बचतकर्ताको माग पूरा नभएसम्म आन्दोलन अब देशैभर सशक्त रूपमा अगाडि बढाउने उनले बताए । उनले आफ्नो बचत फिर्ता नपाउँदाको नागरिकको पीडा सरकारले सुन्नुपर्ने उल्लेख गरे ।

तस्बिरहरू हेर्नोस्–

Sahakati_pidit_SunilPradhan_12khariphoto-(11)-1716536070.jpg

Sahakati_pidit_SunilPradhan_12khariphoto-(4)-1716536069.jpg

Sahakati_pidit_SunilPradhan_12khariphoto-(2)-1716536069.jpg

Sahakati_pidit_SunilPradhan_12khariphoto-(1)-1716536069.jpg

Sahakati_pidit_SunilPradhan_12khariphoto-(3)-1716536069.jpg

Sahakati_pidit_SunilPradhan_12khariphoto-(10)-1716536070.jpg

Sahakati_pidit_SunilPradhan_12khariphoto-(7)-1716536070.jpg

Sahakati_pidit_SunilPradhan_12khariphoto-(9)-1716536070.jpg

Sahakati_pidit_SunilPradhan_12khariphoto-(6)-1716536070.jpg

Sahakati_pidit_SunilPradhan_12khariphoto-(15)-1716536071.jpg

Sahakati_pidit_SunilPradhan_12khariphoto-(14)-1716536071.jpg

Sahakati_pidit_SunilPradhan_12khariphoto-(13)-1716536071.jpg

Sahakati_pidit_SunilPradhan_12khariphoto-(16)-1716536072.jpg

Sahakati_pidit_SunilPradhan_12khariphoto-(17)-1716536072.jpg

Sahakati_pidit_SunilPradhan_12khariphoto-(18)-1716536072.jpg

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro