site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बर्डफ्लुका कारण भारतमा एक हजार पक्षी मारिए
फाइल तस्बिर ।

काठमाडौं । पूर्वी भारतको झारखण्ड राज्यमा बर्डफ्लुको प्रकोपपछि कुखुरा मार्न थालिएको छ । झारखण्डको राजधानी राँचीमा रहेको सरकारी पोल्ट्रीफार्ममा बर्डफ्लुका बिरामी फेला परेपछि स्थानीय सरकारी अधिकारीहरूले सतर्कता अपनाएका छन् ।

पशुपालन विभागका र्‍यापिड रेस्पोन्स कर्मचारीले मोराबादी क्षेत्रको कुखुरा फार्ममा हालसम्म ७७० हाँससहित ९२० कुखुरा मारिएको अधिकारीहरूले जनाएका छन् । पोल्ट्रीफार्ममा रहेका चार हजार तीन सय अण्डा पनि कर्मचारीले नष्ट गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro