site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चन्द्रागिरिमा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवाद हुने

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा यही जेठ ९ र १० गते जलवायु परिवर्तनसम्बन्धी अन्तराष्ट्रिय विज्ञ संवाद हुने भएको छ । वन तथा वातावरण मन्त्रलायले उक्त सम्मेलनको आयोजना गर्न लागिएको जनाएको हो ।

सम्मेलनमा २३ देशका प्रतिनिधिहरू सहभागी हुने मन्त्रालयले बताएको छ । ती देशबाट सम्मेलनमा सहभागी हुन ६१ जनाभन्दा बढी प्रतिनिधि आउनेछन् । 

सम्मलेनमा विभिन्न समूह बनाइ जलवायु परिवर्तनले नेपालमा गरेका असरका बारेमा छलफल गरिने जनाइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro