site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नबिल बैंकका सीईओ ढुंगानाको कार्यकाल थप
फाइल तस्बिर ।

काठमाडौं । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल दुई वर्ष थप गरिएको छ । 

बुधबार बसेको बैंक सञ्चालक समितिको बैंठकले ढुंगानालाई असार १७ गतेदेखि लागु हुनेगरी पुनः सीईओमा नियुक्त गरेको हो ।

२०७९ असार १७ गतेदेखि लागु हुनेगरी ढुंगाना दुई वर्षका लागि सीईओमा नियुक्त भएका थिए । उनले यसअघि नबिल बैंकसँग मर्जर भएको नेपाल बंगलादेश बैंकको सीईओ भएर काम गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro