site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बाइडेन र ट्रम्पबीच जुन २७ मा पहिलो ‘डिबेट’ हुने

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेन र राष्ट्रपतिका अर्का उमेदवार डोनाल्ड ट्रम्पबीच आउँदो जुन २७ मा सीएनएनमा प्रेसिडेन्सियल ‘डिबेट’ हुने भएको छ । त्यसमा दुवै उमेदवारले सहमति जनाएका छन् ।

त्यसपछि दुवैबीच एबीसीमा सेप्टेम्बर १० मा दोस्रो डिबेट हुने जनाइएको छ ।

ट्रम्पले अक्टोबरमा फक्स न्युजमा तेस्रो डिबेट राख्न प्रस्ताव गरे पनि त्यसमा सहमति भइनसकेको जनाइएको छ । बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro