site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एकहजार युवालाई फेलोसिप प्रदान गरिने 

काठमाडौं । सरकारले विभिन्न क्षेत्रका एक हजार प्रतिभावान युवालाई फेलोसिप उलब्ध गराइने व्यवस्था मिलाउने जनाएको छ ।

फेलोसिप प्रदान गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममार्फत जनाइएको छ ।

युवा जनशक्ति परिचालन र क्षमता अभिवृद्धि गर्नका लागि ‘राष्ट्र निर्माणमा युवा स्वयंसेवी कार्यक्रम' सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro