site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञान र गणितमा इन्टर्नसिप गर्न दिइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्यांकनको आधारमा देशभरका सरकारी विद्यालयमा इन्टर्नसिप गर्न दिने भएको छ ।

मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशभर विज्ञान र गणित विषयमा शिक्षक अभाव भएकाले आगामी वर्षदेखि यस्तो व्यवस्था गर्ने बताएका हुन् । 

हाल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई उनीहरूको मूल्यांकनको आधारमा इन्टर्नसिप दिने नीति लिइएको हो ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro