site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
रेलमार्गबारे यस्तो छ सरकारको नीति

काठमाडौं । सरकारले जयनगर–बर्दिवास रेलमार्गको विजलपुरा–बर्दिवास तथा बथनाह–विराटनगर रेलमार्गको निर्माण कार्यलाई तीव्रता दिने भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वपश्चिम रेलमार्गको बर्दिवास–चोचा खण्डको निर्माण सम्पन्न गरिने जानकारी दिए ।

केरुङ– काठमाडौं रेलमार्गको अध्ययन कार्यशीघ्र सम्पन्न गरिने उनले बताए । 

उनले रक्सोल–काठमाडौंको लगानी विधि निर्क्यौल गरी कार्यान्वयन गरी अघि बढाइने जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro