site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुसी आक्रमणपछि युक्रेनको सीमा क्षेत्रबाट सयौँ मानिस विस्थापित
फाइल तस्बिर ।

किभ । मस्कोले भूमिगत आक्रमण सुरु गरेको एक दिनपछि युक्रेनको खार्किभ क्षेत्रमा रुसी सीमानजिकका स्थानहरूबाट सयौँ मानिसलाई विस्थापित गरिएको क्षेत्रीय गभर्नरले शनिबार बताएका छन् ।

गभर्नर ओलेग सिनेगुबोभले सामाजिक सञ्जालमार्फत कुल एक हजार ७७५ जनालाई सुरक्षित स्थानमा सारिएको जनाएका छन् । पछिल्लो २४ घण्टामा यस क्षेत्रका ३० बस्तीमा रुसी तोप र मोर्टार आक्रमण भएको उनले उल्लेख गरेका छन् । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro