site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काभ्रेमा रुखमा बाँधेर जलाइएको अवस्थामा भेटियो शव, हत्याको आशंका

काठमाडौं । काभ्रेको पाँचखालस्थित फेदि र जिरोकिलो बीचको वनको एक रुखमा बाँधेर जलाइएको एक पुरुषको शव फेला परेको छ । शव पूर्णरुपमा जलेकाले पहिचान हुन सकेको छैन् । शव फेला परेका पुरुषलाई एक हप्ताअघि नै जलाइएको आशंका गरिएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । शवलाई डीएनए परिक्षणका लागि पठाउनेबारे प्रहरीले तयारी गरेको छ । उनलाई बाँधेर जलाएर हत्या गरेको आशंका प्रहरीको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro