site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भियाना होटेलमा सीआईबीको छापा, तीनजना नियन्त्रणमा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं ठमेलस्थित भियाना होटेलमा छापा मारेको छ । हुण्डी कारोबारको आशंकामा छापा मारेको सीआईबीले तीनजनालाई नियन्त्रणमा लिएको हो । “हामीले तीनजनालाई नियन्त्रणमा लिएका छौँ, अनुसन्धान भइरहेको छ,” सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले भने । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro