site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पूर्वी रफाहबाट एक लाख मानिसको स्थानान्तरण
तस्बिर : एएफपी ।

जेरुसेलम । इजरायली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण हुनुअघि पूर्वी रफाहबाट करिब एक लाख मानिसलाई सुरक्षित रूपमा स्थानान्तरण गर्न थालिएको जनाएको छ ।

कति मानिसलाई बाहिर निकालियो भनेर सोध्दा एक सैन्य प्रवक्ताले पत्रकारलाई भने, “करिब एक लाख मानिस छन् ।”

विश्व स्वास्थ्य संगठनका अनुसार हाल करिब १२ लाख मानिसले रफाहमा शरण लिइरहेका छन् । तीमध्ये अधिकांश इजरायल–हमास लडाकुबीच सात महिनाको युद्धका क्रममा गाजाको अरू ठाउँबाट भागेका थिए । रासस/एएफपी

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro