site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
उत्तर कोरियाली नेताले खेलेको टिकटक भिडियो ‘भाइरल’

काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उनको सराहना गर्दै बनाइएको गीत ‘फ्रेन्ड्ली फादर’ टिकटकमा ‘भाइरल’ भएको छ । गीतमा  आमाजस्तै न्यानो मुटु र बाबुजस्तै परोपकारी भएको भन्दै त्यहाँको भाषामा प्रशंसा गरिएको छ ।

दुई मिनेटको यो म्युजिक भिडियो गएको महिना रिलिज गरिएको हो । एउटा दृश्यमा किमले बच्चालाई गालामा चुम्बन गरिरहेको देखाइएको छ । अर्को दृश्यमा उनी महिलाबाट घेरिएको र तेस्रोमा हाँसिरहेका सैनिकको टुकडीसँग देखाइएको छ ।

उक्त भिडियो टिकटकमा दशौँ लाखले हेरेका छन् । बीबीसीबाट ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro