site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकामा राेकिएन विद्यार्थी आन्दोलन, १०० भन्दा बढी पक्राउ  

न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित कोलम्बिया युनिभर्सिटी प्रहरी अप्रेशन सुरू भएपछि स्थानीय दुई क्याम्पसबाट १०० भन्दा बढी विद्यार्थी गिरफ्तारीमा परेका छन् । 

मंगलबार कोलम्बिया युनिभर्सिटी र सिटी कलेज अफ न्यूयोर्कबाट विद्यार्थी गिरफ्तारीमा परेका हुन् ।

कोलम्बिया युनिभर्सिटीमा प्रहरीको तैनाथीका बाबजुद पनि विद्यार्थीको प्रदर्शन जारी रहेको छ । युनिभर्सिटीले मे १७ सम्म प्रहरीलाई त्यहाँ तैनाथ रहन आग्रह गरेको छ । सीएनएन
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro