site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यस वर्ष नेपालीको प्रतिव्यक्ति आय बढ्ने 

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा ५१ अमेरिकी डलर बढ्ने अनुमान गरिएको छ । 

५१ अमेरिकी डलर वृद्धि भएर नेपालीको प्रतिव्यक्ति आय एक हजार ४५६ अमेरिकी डलर पुग्ने कार्यालयको अनुमान छ । गत वर्ष नेपालीको प्रतिव्यक्ति आय एक हजार ४०५ अमेरिकी डलर थियो ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro