site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिधाकुराविरुद्ध अवहेलना मुद्दा

काठमाडौं । सिधाकुरा अनलाइन, त्यसका सम्पादक नवीन घिमिरे र प्रकाशक युवराज कणेलविरुद्ध आइतबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरिएको छ ।

सर्वोच्चका न्यायाधीश समेत संलग्न भएर ‘सेटिङ’मा अख्तियारको ‘स्टिङ अपरेसन’लाई अवैध हुने फैसला गरेको भन्दै सिधाकुराले गएको शुक्रबारदेखि ‘द डार्क फाइल’ नाम दिएर शृंखला प्रसारण गरेको थियो । त्यसलाई सुमोटो (आफैँले सरोकारमा लिएर) लिएर सर्वोच्चमा अवहेलना मुद्दा सुरु भएको हो ।

सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेले अदालतको अवहेलना निवेदन दायर गरेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro