site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंको शंखमूलस्थित ग्यारेजमा आगलागी
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको शंखमूलस्थित एक ग्यारेजमा आइतबार आगलागी भएको छ । ग्यारेजबाट सुरु भएको आगलागी सँगै जोडिएका अरू टहरामा समेत सल्किएको छ ।

आगो निभाउने कार्य भइरहेको छ । काठमाडौं महानगरपालिकाको दमकलको सहायतामा आगो निमाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro