site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीका एसएसपी फेरिए

काठमाडौं । गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौ प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीलाई सरुवा गरिएको हो । उनको ठाउँमा प्रहरी प्रधान कार्यालयलमा कार्यरत एसएसपी बसन्त रजौरेलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरलाई पनि सरुवा गरिएको छ । उनको ठाउँमा सानुराम भट्टराईलाई पठाइएको छ । एसएसपी खत्री र राठौरले नौ महिनाअघि जिम्मेवारी पाएका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro