site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इन्टरपोलबाट रेड नोटिस जारी भएका विश्वकर्मा यूएईबाट पक्राउ

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति यूएईबाट पक्राउ परेका छन् । वैदेशिक रोजगार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका बाँके खजुरा गाउँपालिका, २ सीतापुरका कमल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । 

एनसीबी अबुदावी यूएईको समन्वयमा विश्वकर्मालाई यूएईमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई कारबाहीका लागि बुधबार नेपाल ल्याइएको प्रहरीले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro