site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रभु हेलिकोप्टरका एक पाइलट निलम्बित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रभु हेलिकोप्टर लिमिटेडका क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ ।

उडानका क्रममा 'अस्वीकार्य र अनाधिकृत ककपिट गतिविधि' गरेको भन्दै उनलाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको क्यानले जनाएको छ ।

क्यानले घटनाको विस्तृत अनुसन्धान गरिने पनि बताएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  २०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro