site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
छोराले गरे बुवाको हत्या !
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । तनहुँमा एक व्यक्तिको हत्या आरोपमा प्रहरीले उनकै छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–६ का २६ वर्षीय दीपक विक छन् ।

चक्कु प्रहार गरी आफ्नै बुवा ७६ वर्षीय रापबहादुर विकको हत्या गरेको उनीमाथि आरोप छ । शुक्रबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रापबहादुर तनहुँकै शुक्लागण्डकी नगरपालिका–९, घारीस्थित छोरी रस्मी विकको घरमा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro