site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्काउटकाे जमिनमा बनेका संरचनामा सिल

काठमाडौं । सरकारले लैनचाैरस्थित नेपाल स्काउटकाे जमिनमा बनेका संरचनामा सिल गरेको छ ।

लिजकाे म्याद सकिए पनि निजी कम्पनीले भाेगचलन गरिरहेकाले सिल गरिरहेको प्रशासनले जनाएको छ ।

बिहीबार राति जिल्ला प्रशासन कार्यालयले प्रहरीकाे सहयाेगमा स्काउटको जमिनमा बनेका संरचनामा सिल गरेको हो ।

उपप्रधान एवं गृहमन्त्रीकाे निर्देशन पछि स्थानीय प्रशासनले सिल गरेको जनाइएको छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  २२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro