site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सोल्टी होटेल र इसेवाबीच हेरिटेज क्लबका सदस्यलाई छुट दिने सम्झौता

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र सोल्टी होटेल तथा रिसोर्टबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको छ । सम्झौताअनुसार सोल्टी होटेल तथा रिसोर्टको लोयल्टी प्रोग्राम हेरिटेज क्लबका सदस्यले विशेष छुट पाउने भएका हुन् । 

क्लबका सदस्यले इसेवाबाट सोल्टी होटेल तथा रिसोर्टको कुनै पनि होटेलमा बसाई बुकिंङमा तथा खान पान गरेवापत क्यासब्याक र लोयल्टी पोइन्ट पाउने छन् ।

आइतबार इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र स्ट्रिम पीक इन्टरनेशनलका सञ्चालक तथा सोल्टी होटेलका उपाध्यक्ष सुदर्शन चापागाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro