site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जात्रा हेर्न पोखरीको डिलमा बस्दा...

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ दुईपोखरीका ५० वर्षीय तुइलाल श्रेष्ठको आज पोखरीमा डुबेर मृत्यु भएको छ । 

सिन्दूर जात्रा हेर्न पोखरीको डिलमा बसेका श्रेष्ठ डिलबाट पोखरीमा खसेर डुबेलगत्तै स्थानीयले उद्धार गरी नेपाल कोरिया मैत्री अस्पताल थिमिमा उपचारका लागि लगेकामा अस्पतालले मृत्यु भइसकेको जानकारी गराएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।  

शव परीक्षणका लागि केएमसी अस्पताल दुवाकोटमा लगिएको । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको उनले जानकारी दिए । रासस

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  २३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro