site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जनमत पार्टीका सांसद खान सवार गाडी दुर्घटना

काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष तथा उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ । 

काठमाडौंबाट बर्दिया जाने क्रममा धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ को कृष्णभीरमा दुर्घटना भएको हो । खानका स्वकीय सचिव अतिहल्लाह मुसलमानका अनुसार पूर्वखानेपानीमन्त्रीसहित सचिवालयका सदस्यहरू पनि घाइते भएका छन् । 

उनीहरूलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको मुसलमानले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro