site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विश्वका अर्बपतिको सूचीमा विनोद चौधरी पुरानै स्थानमा

काठमाडौं । विश्वका अर्बपतिहरूको सूचीमा विनोद चौधरीको स्थान याथास्थितिमा रहेको छ । फोर्ब्सले जारी गरेको अर्बपतिहरूको सूचीमा चौधरी एक हजार ७६४ औँ स्थानमा रहेका छन् । 

चौधरीको सम्पत्ति पछिल्लो दुई वर्षमा स्थिर देखिएको छ ।सन् २०२३ र २०२४ मा चौधरीको सम्पत्ति १.८ अर्ब अमेरिकी डलर रहेको छ ।  सन् २०२२ मा १.५ अर्ब सम्पत्ति अमेरिकी डलर रहेकोमा त्यसअघि सन् २०२० र २०२१ मा १.४ अर्ब रहेको थियो ।
 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro