site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दैलेखमा चट्याङ लागेर बालिकाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

दैलेख । दैलेखको भैरवी गाउँपालिका–७, पानीपोखरीमा शनिबार बेलुका चट्याङ लागेर १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका निम्ति सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख दीपक मगराठीले बताए ।

चट्याङ लागेर एउटा खसी समेत मरेको जनाइएको छ । दैलेखमा बेलुका ५ बजेतिर हावाहुरीसहित पानी परेको थियो । रासस

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  २१:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro