site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
होन्डाले ल्यायो नयाँ वर्षको अफर

काठमाडौं । स्याकार ट्रेडिङ कम्पनी प्रालिअन्तर्गत होन्डा कारले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा होन्डाको गाडी खरिदमा नगद छुट तथा अन्य सुविधासहितको स्किम ल्याएको छ ।

जसअन्तर्गत न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट, १०. ४९ प्रतिशत ब्याजर, एक आर्थिक वर्षको ट्याक्स फ्री, एक आर्थिक वर्षको फुल इन्स्योरेन्स र आकर्षक नगद छुटसहितका सुविधा ल्याएको छ ।

कम्पनीले रोड साइड असिस्ट पनि फ्री दिने घोषणा गरेको छ । अफर आगामी वैशाख ३१ गतेसम्म लागु हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro