site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इन्टरपोलको ‘रेड नोटिस’ सूूचीमा ६५ र ‘डिफ्युजन नोटिस’मा ३४ नेपाली 

काठमाडौं । प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलको ‘रेड नोटिस’ सूचीमा ६५ नेपाली रहेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी भीमप्रसाद ढकालले हाल रेड नोटिसमा ६५ र ३४ नेपालीविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरिएको जानकारी दिए ।

रेड नोटिसमा कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाका मुख्य आरोपित ओखलढुंगाका गितेन्द्रबाबु (जिबी) राईसहित ६५ नेपाली छन् । नेपाल प्रहरीले रेड नोटिस जारी गरिएका १३ जनालाई नेपाल झिकाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro