site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अनेरास्ववियुकी केन्द्रीय सदस्य रक्षा बम पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)की केन्द्रीय सदस्य राजमती बम (रक्षा) पक्राउ परेकी छन् । 

चोरी मुद्दामा उनी बुधबार पक्राउ परेकी हुन् । उनकै साथी रस्मीला धामीले रक्षामाथि मोबाइल चोरी गरेको आरोपमा उजुरी गरेपछि पक्राउ परेकी हुन् ।

काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले उनी पक्राउ परेको जानकारी दिए । उनीमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको बताइएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro