site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
पोखरामा होलीको रौनक (तस्बिरहरू)

काठमाडौं । सद्भावनाको पर्व होली, देशको पहाडी भेगमा आज हर्षोल्लासका मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होली पर्वको विशेषता हो । पोखरामा पनि हर्षोल्लासका साथ होली पर्व मनाइएको छ । विदेशी पर्यटक समेत एकअर्कालाई रंग दलेर होली पर्व मनाइरहेका छन् । 

तस्बिरहरू हेर्नोस्

Holi_pokhara2-1711267509.jpg

Pokhara-holi7-1711267523.jpg

Pokhara-holi8-1711267523.jpg

Pokhara-holi19-1711267523.jpg

Pokhara-holi5-1711267522.jpg

Pokhara-holi6-1711267522.jpg

Pokhara-holi3-1711267521.jpg

Pokhara-holi4-1711267521.jpg

pokhara-holi-1711267520.jpg

Pokhara-holi1-1711267520.jpg

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro