site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वित्तीय संस्थामा उत्पन्न समस्या समाधान गर्न आयोगका प्रतिवेदन कार्यान्वयन गरिने

काठमाडौं । सरकारले वित्तीय संस्थामा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठन गरेका आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ ।

मंगलबार सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले वित्तीय क्षेत्रमा देखिएका समस्या समाधान गर्न आयोगले प्रतिवेदनमार्फत दिएका सुझाव कार्यान्वयन गर्ने बताए ।

“वित्तीय संस्थाहरूमा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठित आयोगहरूका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै सहकारी, लघुवित्त संस्था एवं अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्ने,” उनले भने । 
 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro