site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भन्सार बदनाम शब्द बनेको छ : सांसद वाग्ले 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले भन्सार एउटा बदनाम शब्द बनेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा भन्सार विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

“भन्सार एउटा बदनाम शब्द बनेको छ । यो मालदार अड्डाको रूपमा चिनिन्छ । पैसा कमाउने थलो, सेटिङ, चुहावट, तस्करी, करछली, अवैध व्यापारको लागि पर्याय नै बनेको छ,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro