site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सात महिनामा भित्रियो आठ खर्ब ३९ अर्ब रेमिट्यान्स
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिनामा आठ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार माघ महिनासम्ममा रेमिट्यान्स आय २१.६ प्रतिशतले बढेर आठ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आय २७.१ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले बढेर ६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।
 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro