site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भरूवा बन्दुकसहित दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पर्वतको फलेवास नगरपालिका–११, पाङराङस्थित कर्नासको जंगलबाट भरूवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । 

धादिङको बेनीघाट रोराङ गाउँपालिका–६ घर भएका २७ वर्षीय सुजन तामाङ समेत दुईजनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरू सोही ठाउँमा बाटोको लेवर काम गर्दै आइरहेका छन् । 

प्रहरी चौकी बाच्छाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको जनाइएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro