site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विश्वविद्यालयका कुलपति र उपकुलपति नियुक्त विज्ञबाट गर्न ऐन सुधार गर्छौं : शिक्षामन्त्री

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री सुमना श्रेष्ठले ११ विश्वविद्यालयको कुलपति र उपकुलपति नियुक्त विज्ञहरूबाट गर्न ऐन सुधार गर्ने बताएकी छन् ।

बुधबार पद बहाली गरेलगत्तै उनले आफूले विश्वविद्यालय सुधारका लागि ऐन सुधारको काम थाल्ने बताइन् ।

मन्त्री श्रेष्ठले पढ्नका लागि विदेश जानुपर्ने अवस्थाको अध्ययन गर्ने बताइन् ।

 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २१:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro