site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थमन्त्री वर्षमान पुनले गरे पद बहाली

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पद बहाली गरेका छन् ।  नवनियुक्त मन्त्री पुनले पद तथा गोपनीयताको शपथ लिएसँगै पद बहाली गरेका हुन् । 

उनी नेकपा (माववादी केन्द्र)का उपमहासचिवसमेत हुन् ।
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro