site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
संस्था कमजोर बनाएर स्वार्थ पूर्ति गर्न खोज्ने बढे : गभर्नर अधिकारी
फाइल तस्बिर ।

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकलक्षित अराजक गतिविधिले कर्जा विस्तारमा प्रभाव पर्ने बताएका छन् । सडकमा अराजक गतिविधि चलाएर फाइदा लिन खोज्ने बढ्दा जोखिम बढेको उनको भनाइ छ ।

आइतबार अर्थ समितिको बैठकमा बोल्दै उनले यस्ता गतिविधि रोक्नुपर्ने बताए । उनले संस्था कमजोर बनाएर स्वार्थ पूर्ति गर्न खोज्ने बढेको बताए ।

“अहिले सडकमा अराजकता बढेको छ । यसले बैंकको कर्जा विस्तारमा असर गर्छ । यसलाई रोक्नुपर्छ,” उनले भने, “कतिपय अराजक फैलाएर त्यसको फाइदा लिन खोज्नेको पछि छन् ।” 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro