site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अष्ट्रेलियामा विदेशी विद्यार्थी भिसामा कडाइ

काठमाडौं । पछिल्लो समय अष्ट्रेलियाले विदेशी विद्यार्थी भिसामा कडाइ गरेको छ । सरकारको पछिल्लो तथ्यांकअनुसार ६ महिनामा गत डिसेम्बर २०२३ मा कुल अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदनहरूमध्ये ८०.९ प्रतिशत मात्रै स्वीकृत भएको हो । 

आर्थिक वर्ष २०२२–०२३ मा ८६ प्रतिशत र २०२१–०२२ मा ९१.५ प्रतिशत स्वीकृत भएको थियो । २००५—२००६ पछिकै कम विद्यार्थी भिसा स्वीकृत भएको हो । 

सरकारको नयाँ आप्रवासन रणनीतिअनुसार कम भिसा स्वीकृत भएको हो । २०२३ मा तीन तहका संस्थानहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको भिसा स्वीकृति ६० प्रतिशतले घटेको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro