site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
क्यालिफोर्नियामा शक्तिशाली आँधीबाट जनजीवन प्रभावित

काठमाडौं । शक्तिशाली आँधीका कारण क्यालिफोर्नियामा जनजीवन प्रभावित बनेको छ । मंगलबार आएको आँधीका कारण जनजीवन प्रभावित बनेको हो ।

आँधीका कारण क्यालिफोर्नियाका धेरैजसो क्षेत्रमा भारी वर्षा, हिमाली भेगमा बाक्लो हिमपात र हावाको गति तीव्र रहेको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ११:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro