site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल पौडेल पदबाट हटाइए

काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई पदबाट हटाउने निर्णय गरेको हो ।

पौडेलले अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति लिएको देखिएकाले उनलाई बर्खास्त गरिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

पौडेलविरुद्ध सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार गरेको आरोप लागेको छ ।‍

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro