site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगरमा शंकास्पद वस्तु फेला, ‘डिस्पोज’ गर्ने तयारी
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कोसी प्रदेशको विराटनगरमा मंगलबार शंकास्पद वस्तु फेला परेको छ ।

विराटनगर महानगरपालिका–३ स्थित घरेलु तथा साना उद्योग कार्यालयछेउमा प्रेसरकुकरलाई टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।

नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर ‘डिस्पोज’ गर्ने तयारी गरिरहेको छ । खाल्डो खनेर प्रेसरकुकर राखिएको छ । घटनास्थललाई घेरा हालेर प्रहरीले सुरक्षित गरेको छ । –न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ११:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro