site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा दरखास्त आह्वान 

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त माग गरिएको छ । छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो । 

योग्य उमेदवारले दश दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन विश्वविद्यालय अनुदान आयोग, आयोगका अध्यक्षको सचिवालय, सानोठिमी, भक्तपुरमा कार्यालय समयमा दरखास्त पेस गर्न सकिनेछ । 
sd-1707443684.JPG
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro