site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
माघमै लालीगुराँस

मकवानपुरको थाहा नगरपालिका–४, दामनमा माघ महिनामा फुलेको लालीगुँरास । यो वर्ष लालीगुँरास विगतका वर्षभन्दा चाँडै फुलेको स्थानीय बताउँछन् । पहिला फागुनतिर लालीगुराँस फुल्ने गरेको स्थानीयको भनाइ छ । तस्बिर : हरिराम भेटुवाल/रासस ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro