site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुई न्यारोबडी भाडामा लिन निगमले गर्‍यो टेन्डर आह्वान

काठमाडौं । नेपाल वायुसेवा निगमले दुई न्यारोबडी जहाज भाडामा लिने तयारी गरेको छ ।

निगमले मंगलबार सार्वजनिक सूचना निकालेर टेन्डर आह्वान गरेको छ । यसका लागि कम्पनीहरूलाई कागजात पेस गर्न आग्रह गरेको छ ।

इच्छुक कम्पनीले आगामी मार्च २२ सम्ममा आवेदन दिन सक्ने निगमले जनाएको छ । 

image-1707200902.png
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro