site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बुद्ध एयरले ल्यायो ‘भ्यालेनटाइन्स डे’ अफर : एउटा किन्दा अर्काे फ्री

काठमाडौं । बुद्ध एयरले ‘भ्यालेनटाइन्स डे’ अफर ल्याएको छ । अफरअन्तर्गत माउन्टेन फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्काे टिक निःशुल्क पाउनेछन् ।

माउन्टेन फ्लाइटको टिकट मूल्य १३ हजार ९९९ रुपैयाँ रहेको छ । यात्रुले फेब्रुअरी २ देखि फेब्रुअरी १३ सम्म टिकट बुक गरिसक्नुपर्ने छ । १४ फेब्रुअरीमा फ्लाइट हुने छ ।

अफरमा यात्रुलाई एक विन्डो सिट र विन्डो सेयरिङ सिट उपलब्ध गराइने छ । 

उक्त दिन बुद्ध एयरले उडान भर्ने यात्रुहरूलाई थप गिफ्ट पनि दिने जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro