site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
'सुपर मार्केट'भित्र जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काभ्रेमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । 

बनेपा नगरपालिका–४, त्रिवेणीचोक बस्ने सविन नेपालीले सञ्चालन गरेको सुपर मार्केटभित्र जुवातास खेलिरहेको अवस्थामा नेपाली समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी नालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ८४ हजार ६४० रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।  
 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro