site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आईएमई पे ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित

काठमाडौं । आईएमई पे ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स’ अवार्डबाट सम्मानित भएको छ ।

कर्पाेरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्डअन्तर्गत फिनटेक समूहमध्येबाट ‘आईएमई पे कर्पोरेट एक्सिलेन्स’ अवार्डबाट सम्मानित भएको हो ।

कर्पाेरेट क्लब नेपालले कर्पाेरेट क्षेत्रका विभिन्न विधाहरूमा अवार्ड प्रदान गर्दै आइरहेको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro