site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विद्यार्थी र अभिभावकको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकामा सञ्चालित पवन प्रकृति विद्यालयमा १०५ जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । टीकाथलीस्थित एभ्री डे हेल्थ केयर र कस्तुर्व डेन्टलको सहयोगमा शनिबार विद्यालय परिसरमा उनीहरूको स्वास्थ्य परीक्षण गरिएको हो ।

शिक्षक, विद्यार्थी र अभिभावक गरी १०५ जनाको ब्लडप्रेसर, सुगर र दाँतको सामान्य स्वास्थ्य परीक्षण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक भुवन पौडेलले जानकारी दिए ।

स्वास्थ्य परीक्षणमा सहभागी चिकित्सक डा. आरके मिश्राका अनुसार, शिविरमा उच्च रक्तचाप र मधुमेहका बिरामी धेरै भेटिएका थिए ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro